×
प्रमुख समाचार
वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षण एेन २०७८
२६ माघ २०७९ , बिहिबार
हरि बहादुर राेकाया
अध्यक्ष
9848618941
अहिलेको स्थिति
कार्यालय बाहिर
सिता राेकाया (थापा)
उपाध्यक्ष
9865752886
अहिलेको स्थिति
कार्यालय बाहिर
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727
अहिलेको स्थिति
कार्यालय बाहिर
धर्म बहादुर खडायत
इन्जिनियर
9860680067
अहिलेको स्थिति
कार्यालय बाहिर
हरिश बि क
हेल्थ असिस्टेन्ट
९८४८८२८३५१
अहिलेको स्थिति
कार्यालय बाहिर
...
गाउँपालिकाको संक्षिप्त परिचय

गौमुल गाउँपालिकाको नाम धार्मिक तथा पर्यटकीय स्थल बुढिगंगा नदीको मुहान संग जोडिएको छ । साविकको दहकोट गाविस हुदै बाजुरा र अछाम जिल्ला भएर वग्ने वुढिनन्दा नदिको मुहान साविकको दहकोट गाविसमा रहेको जेठीवाहुरानी हिमालको फेदीबाट बग्दछ । उक्त मुहानबाट पानी निस्कदा गाईको मुख भित्रबाट निस्केको जस्तो देखिने आकृति भएकोले यस मुल लाई गाईको मुल अर्थात गौमुल भनिएको यो क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा प्राचिन काल देखि विश्वास गरिदै आएको स्थान भएको र वुढिगंगा नदिले हालको गौमुल गाउपालिकाको प्राय धेरै जसो स्थानलाई आफ्नो वहाव क्षेत्र वनाएकोेले उक्त धार्मिक तथा पर्यटकीय क्षेत्रको नामबाट यस गाउपालिकाको नामाकरण गरिएको पाईन्छ ।

बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये गौमुल गाउँपालिका दुर्गम र भौगोलिक रुपमा विकट गाउँपालिका हो । यस गाउँपालिकाको सिमाना पूर्वमा बुढिनन्दा नगरपालिका, पश्चिममा बझागं जिल्ला, हिमाली गाउपालिका र बझागं जिल्ला र  दक्षिणमा बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १३६० मिटर देखि ५४४० मि. सम्म फैलिएको छ । यस गाउँपालिकाको अधिकाँश भूभाग उच्च पहाडी र हिमाली क्षेत्र भित्र पर्दछ । यो गाउपालिका ५२८४३१.५६७६९९ मि पश्चिमी देशान्तर देखि ५५५६६३.८७७३९५ मि.पूर्वी देशान्तर सम्म फैलिएको छ भने ३२८५५२८.४९९८७१ मि उत्तर देखि ३२८५५२८.२४६६५२ मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ । ३१४.६६ वर्ग किलो मिटरमा क्षेत्रफलमा यो गाउँपालिका फैलिएको छ ।

यस गाउँपालिकाको अधिकाँश भुभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश क्षेत्र भिरालो तथा चट्टानी भुभागमा रहेको छ । यस गाउँपालिकामा वनजंगलले ३७ प्रतिशत भुभाग ओगटेको छ । घासे भुभाग २३.९२ प्रतिशत, वुट्यान १९ प्रतिशत, र बाँझो उजाड भुभागले पनि १२.६२ प्रतिशत ओगटेको छ ।

१५८८ घरधुरीमा रहेका कुल जनसंख्या १०६९४ मध्ये जन्मेदेखि ५ वर्षसम्म उमेरका १०.४७ प्रतिशत, ५ देखि ९ वर्ष उमेरका ११.१९ प्रतिशत, १० देखि १४ वर्ष उमेरका १४.८६ प्रतिशत, १५ देखि १८ वर्ष उमेर समुह १० प्रतिशत, १९ देखि २४ वर्ष उमेर समुहका ११.२३ प्रतिशत २४ देखि ४० वर्ष सम्मका २२.२७ प्रतिशत ४० देखि ५९ वर्ष उमेर समुहका १३.३३, ६० देखि ६९ वर्ष उमेर समुहका ४.१८ र ७० देखि  माथिका २.६० प्रतिशत रहेको छ । जातीय रुपमा रोकाया, वोहरा, धामी, वुढा, थापा, जोशी, सिहं, वि.क, सार्की, चदारा, कामी, ल्वार, वादी, नेपाली लगायत १४ जात जातीहरुको बसोबास रहेको छ ।

अध्यक्षको भनाई
हरि बहादुर राेकाया
अध्यक्ष
न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिने सम्बन्धि सूचना।
प्रकाशित मिति : 2024/03/14 13:55:42
खरिद सम्झौता गर्न आउने बारे।
प्रकाशित मिति : 2024/03/14 13:53:07
बोलपत्र आह्वानको सूचना।
प्रकाशित मिति : 2024/03/14 13:51:50
औषधि खरिद सम्बन्धि शिलबन्दी दरभाउपत्र आव्हानको सूचना।
प्रकाशित मिति : 2024/03/14 13:49:21
आ.ब. २०८०।०८१ को बजेट तथा कार्यक्रम
प्रकाशित मिति : 2024/03/14 14:02:13
आर्थिक वर्ष 2079/080 को बजेट तथा कार्यक्रम ।
प्रकाशित मिति : 2024/03/14 14:00:55
आ.ब. २०८०।०८१ को निति तथा कार्यक्रम
प्रकाशित मिति : 2024/03/14 13:58:44
आ.ब. २०८०।०८१ को बजेट वक्तव्य ।
प्रकाशित मिति : 2024/03/14 13:58:02
वातावरण तथा प्राकृर्तिक स्रोत संरक्षण एेन २०७८
प्रकाशित मिति : 2024/03/14 14:09:40
वन एेन २०७८
प्रकाशित मिति : 2024/03/14 14:08:54
वालिशक्षा अनुमति तथा समायोजन कार्यविधि
प्रकाशित मिति : 2024/03/14 14:08:18
लैगिक हिसां निवारण कोष संचालन कार्यविधि २०७७
प्रकाशित मिति : 2024/03/14 14:07:32
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

.घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन । 

 .निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । 

 .मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि । 

. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि । 

.सर्जमिन मुचुल्का गरी बुझनु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । 

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु। १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ।

.प्रमाणित नापी नक्सा ।

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
गणेश ब. रोकाया
प्रशासन सहायक
9848694425

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

.घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद.

.व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

.शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाणपत्र÷जन्मदर्ताको प्रतिलिपि ।

.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।

.व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : नशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम ।

.वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।

.घरबहाल कर तिरेका रसिद ।

.घरबहालको सम्झौता पत्र ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

.बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727
थप पढ्नुस
नक्सा
FAQ गुनासो