×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

.घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन । 

 .निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । 

 .मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि । 

. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि । 

.सर्जमिन मुचुल्का गरी बुझनु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । 

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु। १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ।

.प्रमाणित नापी नक्सा ।

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
गणेश ब. रोकाया
प्रशासन सहायक
9848694425

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

.घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद.

.व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद

.शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाणपत्र÷जन्मदर्ताको प्रतिलिपि ।

.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस ।

.व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : नशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम ।

.वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र ।

.घरबहाल कर तिरेका रसिद ।

.घरबहालको सम्झौता पत्र ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

.बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

.विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

.चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) । 

.विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) ।

.बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि । 

.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति । 

.चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस । 

.प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।

.साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु ।

.नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि ।

.बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपिर सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र ।

.नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु ।

.पासपोर्ट साईजको फोटो ३ प्रति ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद ।

.सर्जमिन मुचुल्का ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.जग्गाधनी प्रमाण पुर्जा ।

.आयश्रोत भए आयश्रोत खुल्ने कागजात ।

.अन्य आवश्यक कागजात ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा कर निर्धारण .स्वीकृत भएको कागजात ।

.सर्जमिन मुचुल्का ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आम्दानको १०५
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

.हक भोगको श्रोत खुल्ने कागजात ।

.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि ।

.अन्य आवश्यक कागजातहरु ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि ।

.जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ।

.दुई प्रति पासपोर्ट साइजको फोटो ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु ।

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात ।

.सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ।

.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनकामुचुल्काको प्रतिवेदन माग गर्न सक्ने ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।

.जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण ।

.हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल ।

.घरबहालसम्झौता पत्रको प्रतिलिपि ।

.स्थलगत प्रतिवेदन ।

.विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र ।

.आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र ।

.आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.स्थलगत प्रतिवेदन ।

.घरबहाल सम्झौता पत्रको प्रतिलिपि ।

.सर्जमिन कामुचुल्का आवश्यक परेमा सो समेत ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.कारण सहितको निवेदन पत्र ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु ।

.कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने ।

.स्थानीय सर्जमिन मुचुल्का ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी ।

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने ।

.नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।

.दुवै कान देखिने पासपोर्ट साईजको फोटो ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.कारण सहितको निवेदन ।

.चौपाया लाने ठाउँको स्वीकृत पत्र ।

.लिने दिने दुवैले सनाखत गर्नु पर्ने ।

.चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र ।

.व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ।

.आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ।

.दुई प्रति पासपोर्ट साइजको फोटो

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : व्मवसाम हेयी रु १००देखी रु २००० सम्भ
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.उद्योग ठाउंसारीका लागि निवेदन ।

.उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

.स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ।

.आफ्नो घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु  बुमmाउनु पर्ने ।

.(स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : उद्योग हेयी रु१००० देखी रु ५००० सम्भ
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.विद्यालय ठाउंसारीका लागि निवेदन ।

.विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

.स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ।

.(सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्य मा)दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुमmाउनु पर्ने

.स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि ।

.निरीक्षण प्रतिवेदन ।

.सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आ।वव रु२००० भा।वव रु५०००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र ।

.सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि ।

.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाण कागजात ।

.घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.विद्यालय कक्षा बृद्धिका लागि निवेदन ।

.विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

.स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ।

.सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद ।

.निरीक्षण प्रतिवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : आ.वि रु२००० मा.वि रु५०००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन ।

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण .स्वीकृत भएको कागजात ।

.साविक लगत प्रमाणित प्रतिलिपि ।

.फिल्डबुक उतार ।

.स्थलगत निरीक्षण प्रतिवेदन ।

.जग्गाको नापी नक्सा ।

.जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु ।

.स्थानीय सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन ।

.संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्मदर्ताप्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का ।

.स्थानीय सर्जमिन मुचुल्क ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु. १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन ।

.संस्थाका ेनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, ।

.बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुमmाउनु पर्ने ।

.आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।

.सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदनतथानाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।

.हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

.वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि ।

.हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति ।

.स्थानीय सर्जमिन मुचुल्का ।

.आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.विपन्नता खुल्ने प्रमाण कागजात ।

.सिफारिस आवश्यक भएको अन्य कारण ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुमmाउनु पर्ने ।

.सस्ंथा आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : प्रकृति हेरी रु१०० देखी रु२००० सम्भ
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन (बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ।

.जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी ।

.स्थलगत निरीक्षण प्रतिवेदन ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।

.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा ।

.चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : प्रति कित्ता रु। ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।

.नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

.बसाँई सरी आएको भए सो को प्रमाण पत्र ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र ।

.दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.वि।स।२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन ।

.घरको नक्सा, नक्सा पास प्रमाण पत्र ।

.स्थलगत निरीक्षण प्रतिवेदन ।

.चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत करतिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.आवश्यकता अनुसारसर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ३००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन ।

.नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि ।

.हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन ।

.हकदार प्रमाणित गर्ने थप प्रमाण कागज ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.आवश्यकता अनुसारसर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ३००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।।

.संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र ।

.स्थानीय सर्जमिन मुचुल्काको पत्र ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।

.निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि ।

.निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि ।

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु ५००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन ।

.सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.विषयसँग सम्बन्धित अन्य कागजातहरु

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : प्रकृति हेरी रु१०० देखी रु१००० सम्भ
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन ।

.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।

.भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि

.भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

.(स्थानीय तहको नाम) घोषणा हुनु पूुर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक

प्रतिवेदन

.मालपोत तिरेको रसिद

.आ.व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी

.नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : कुल मुल्माङ्कनको ०.५%
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.बहाल सम्मmौता

.नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा दत्र्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

.नागरिकताको प्रमाणित प्रतिलिपी

.चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : २%
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्याालयबाट जारी गरिएको मालपोत नवीकरण बुक

.घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको बढीमा ३ दिनभित्र
लग्ने सुल्क : प्रति रोपनि रु ५
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.बालकको बाबु÷आमाको नागरीकता

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको

प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही ददन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : ३५ दनि सम्म निशुलक र मयाद नाघी आएमा फवढभा रु।५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता

.मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र

.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

.मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

.सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनकोहकमा बढीमा ३ दिनभित्र ।
लग्ने सुल्क : ३५ दिन सम्म निशुलक र म्याद नाघी आएमा कढिमा रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी

.बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको

कागजात

.जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।

.बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र

.जाने(आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि

.चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
लग्ने सुल्क : ३५ दिन सम्म निशुल्क र म्याद् नाघी आएमा बढिमा रु५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि

.पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति

.केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : ३५ दिन सम्म निशुल्क र म्याद् नाघी आएमा बढिमा रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
लग्ने सुल्क : ३५ दिन सम्म निशुल्क र म्याद् नाघी आएमा बढिमा रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी

.वदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस

.२ प्रतिफोटो

.घर बहाल सम्झौता

.आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

.स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : व्यवसाय हेरी रु ५०० देखी माथी
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन पत्र

.नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी

.स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

.बहाल सम्झौताको प्रतिलिपी

.आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : व्यवसाय हेयी रु ५०० देखी माथी
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन

.विषय सँग सम्बन्धित प्रमाण कागजात

.चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण

स्वीकृत भएको कागजात

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : रु २५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.वडा कार्यलयको उपभोक्ता समिति गठन सहितको सिपारिस

.प्राविधिकको लागत इस्टिमेट ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन ।
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.उपभोक्ता समितिको निर्णय ।

.स्टभेट अनुसारको विल भर्पाइ ।

.सम्झौता पत्र ।

.कुल लागतको २०५ नबढ्ने गरि डोर हाजीर िफारम ।

.वडा कार्यलयको सिपारिस ।

.सार्वजनीक परिक्षणको प्रतिलिपि ।

.प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन (योजना शाखा/आर्थीक प्रशासन फाट)
लग्ने सुल्क : रु २००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.उपभोक्ताको समितिको निवेदन ।

.वडा कार्यलयको सिपारिस ।

.उपभोक्ता समितिको बैठकको निर्णय ९ खाता खोल्ने ब्क्तीको नाम सहितको।

.नागरिकता प्रमापत्रको प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन ।
लग्ने सुल्क : रु ५०
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.उपभोक्ताको समितिको निवेदन ।

.वडा कार्यलयको सिपारिस ।

.उपभोक्ता समितिको बैठकको निर्णय |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन ।
लग्ने सुल्क : रु १००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जगदिश प्रशाद भट्ट
प्रमुख प्रशासकिय अधिकृत
9848492727

आधारभूत कागजातहरु

.निवेदन ।

.वडाबाट गरिएको सर्जमिन मुचुल्का सक्कलै ।

.हकवालाहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

.जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (हकवाला नावालक भएमा) ।

.मृत्यु दर्ता प्रमापत्रको प्रतिलिपि ।

.हकवालाहरुको फोटो ३ प्रति ।

FAQ गुनासो